युवति तथा महिला हरुको स्तन किन ठुलो हुंदै जान्छ ? कारणहरु यस्ता छन्

युवति तथा महिला हरुको स्तन किन ठुलो हुंदै जान्छ ? कारणहरु यस्ता छन् ।
युवति तथा महिलाहरु आकर्षक देखिनुमा स्तनको ठुलो भुमिका हुन्छ । युवतिहरु को उचाइ र तौल अनुसार स्तन ठुलो या सानो हुनु स्वभाबिक मानिन्छ । तर महिलाहरुको शरिर अनुसारको स्तन पनि सहि आकारको भएन भने उनिहरुको सुन्दरतामा अलिकति कमि भएको जस्तो लाग्छ ।
स्तनको आकार ठुलो हुनुका केहि कारण हरु भने यसप्रकार रहेका छन् ।
१. बंशाणुगत गुण
परिवारमा आमाबाबु बाट छोराछोरिहरुमा बंशाणुगत गुणहरु सर्ने गरेको त यहां हरुलाई थाहा नै छ होला । ठिक त्यस्तै कुनै महिलाको स्तन ठुलो हुनुमा पनि बंशाणुगत गुण ले प्रमुख भुमिका खेल्छ । आफ्नो आमा, हजुरआमा अथवा परिवारका कुनै महिला सदस्यहरुको स्तन ठुलो भएमा आफ्नो पनि स्तन ठुलो हुने सम्भावना हुन्छ ।
२. एस्ट्रोजन हर्मनको धेरै उत्पादन भएमा
एस्ट्रोजन हर्मन ले महिलाहरुको स्तन, रौं, थाई र प्रजनन मा ठुलो भुमिका खेल्छ । महिलाको शरिरमा रों धेरै आउनु, डण्डिफोर आउनु, स्तन ठुलो हुनु र अन्य प्रजनन अङ्ग हरुको विकास हुनु मा एस्ट्रोजन हर्मनको कारण ले गर्दा हो । यदि यो हर्मोन को उत्पादन बढि भएमा पनि महिलाहरुको स्तन सामान्य भन्दा ठुलो हुने गर्छ ।
३. धेरैजना संग शारिरिक संपर्क गरेमा
धेरै जना संग शारिरिक संपर्क हुदा स्तन धेरै मसाज हुने हुंदा महिलाको स्तनको आकार बढ्ने गर्छ ।
४. गर्भावस्थामा लामो समय सम्म स्तनपान गराइरहेमा
गर्भावस्थामा आफ्नो बच्चालाई लामो समय अथवा अवधि सम्म स्तनपान गराईरहेमा पनि स्तन ठुलो हुने खतरा हुन्छ ।

५. आफ्नो तौल धेरै बढेमा
मोटोपना धेरै भयो भनेपनि स्तन बढ्ने गर्छ । शरिर मोटाउंदा स्तनमा पनि बोसोपना बढि हुने भएकाले स्तन ठुलो देखिन्छ ।
६. स्तनको मसाज धेरै भएमा
आफ्नो स्तन आफुले या अन्य कसैले धेरै मसाज गर्ने गरेमा पनि स्तन बढ्ने सम्भावना बढि हुन्छ । तर सबैजनाको यसरिनै बढ्छ भन्नेचार्हि होइन ।
७ बिभिन्न किसिमको औषधिको सेवन ले गर्दा
बिभिन्न किसिमको गर्भ रोक्ने औषधि, सुई जस्ता औषधिहरुको सेवनले गर्दा पनि स्तन बढ्ने खतरा बढ्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *